नेपालमा बोलिने भाषाहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट

नेपालको भाषा
Nepal ethnic groups.png
आधिकारिक भाषाहरुनेपाली (गोर्खाली)[१]
क्षेत्रीय भाषाहरुसम्मिलित मैथिलीनेपाल भाषा (नेवारी),थारुगुरूङतामाङमगरशेर्पाकिराँती,भोजपुरी तथा अन्य भाषाहरु
सांकेतिक भाषाहरुनेपाली सांकेतिक भाषा
झानकोट सांकेतिक भाषाजुम्ला सांकेतिक भाषाघान्द्रुक सांकेतिक भाषा
बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ ।[२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।।[३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन तर नेपाली भाषा लगभग सबै समुदायका मानिषहरू बुझ्न-बोल्न सक्छन र नेपाली भाषाकै माध्यबाट अरु समुदाय अरु भाषाका मानिसहरू एक अर्का सँग संवाद गर्छन त्यसैले नेपाली भाषा राष्ट्र भाषाको रुपमा रहेको छ ।

नेपालमा बोलिने भाषाहरूको स्थिति

भाषाबोल्ने जनसंख्याप्रतिशत
नेपाली भाषा11,826,95344.63926934  मैथिली भाषा3,092,53011.67234533
भोजपुरी भाषा1,584,9585.982214274  थारु भाषा59,8755.774310778
तामाङ भाषा1,353,3115.10789332  नेवारी भाषा846,5573.195217393
बज्जिका भाषा73,4162.994643719  मगर भाषा78,5302.976202159
अवधि भाषा501,7521.89379654  लिम्बु भाषा43,6031.296884063
गुरुङ भाषा325,6221.229017158  बैतडेली भाषा72,41,5241.028605782
राई भाषा159,1140.600554741  अछामी भाषा42,7870.53893064

भाषा उल्लेख नभएको47,7180.180105278
मगही भाषा35,6140.134420331  उराउ भाषा33,6510.127011247
कुलुङ भाषा3,1700.125195776  खाम भाषा2,1130.102334431
थामी भाषा2,1510.087380387  भुजेल भाषा1,7150.081960395
अन्य भाषा21,1730.079914687  बङ्गाली भाषा21,0610.079491958
कुमाल भाषा12,2220.046130322  दरै भाषा11,6770.044073292
घले भाषा8,0920.030542183  दुमी भाषा7,6380.02882862
कोचे भाषा2,0800.007850685  छिलिङ भाषा2,0460.007722356
तिलुङ भाषा1,4240.0053747  कोई भाषा1,2710.004797221
जम्मा26,494,504100
https://ne.wikipedia.org/wiki/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE_%E0%A4%AC%E0%A5%8B%E0%A4%B2%E0%A4%BF%E0%A4%A8%E0%A5%87_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि