Posts

Showing posts from January, 2021

सुनकोसी-मरिण डाइभर्सन प्रभावित रामेछापका माझी समुदाय असन्तुष्ट: जि प्र का रामेछापमा १३ बुँदे माग सहित बुझाए ज्ञापन पत्र

Image
  जनचासो खबर | माघ ४, २०७७ आइतबार अ   अ   अ रामेछाप । सुनकोसीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिणक्षेत्रमा लाने परियोजनामा रामेछापका प्रभावित माझी समुदायले ज्ञापन पत्र बुझाएका छन् । परियोजनाले माझीहरुको परम्परागत जीविकामाथि प्रत्यक्ष असर गर्ने भन्दै आईतबार रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा समक्ष ज्ञापनपत्र बुझाएका हुन् । स्थानीय माझीहरूको सक्रियतामा आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझी, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार,  बागमती प्रदेश सांसद रिता माझी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा धनबहादुर माझीलगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र सहित १३ बुँदे माग पेस गरिएको छ । प्रभावित क्षेत्रका माझी समुदायहरूद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा विकासको नाममा हामीले परम्परादेखि भोगचलन गर्दै आएको हाम्रो पुर्ख्यौली जग्गा जमिन, नदी खोला र बगरक्षेत्र, घाट आदि डुबानमा परी हामी विस्थापित हुनु पर्ने र हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा प्रतिकुल असर पर्ने उल्लेख गरेका छन् । ज्ञापनपत्रमा लेखिएको छ "डुबान क्षेत्रमा बसब

Families affectd by Dudh Koshi Hydropower Project demand resettlement

Image
  The project is estimated to inundate 162 houses including 80 Majhi households. The Dudh Koshi reservoir project will generate 3,443 GWh annually, more than the expected annual output of 3,383 GWh from the proposed Budhi Gandaki scheme.  Dambar Singh Rai/TKP bookmark 43 facebook twitter mail Dambar Singh Rai The project is estimated to inundate 162 houses including 80 Majhi households. The Dudh Koshi reservoir project will generate 3,443 GWh annually, more than the expected annual output of 3,383 GWh from the proposed Budhi Gandaki scheme. Dambar Singh Rai/TKP Dambar Singh Rai Published at : December 31, 2020 Updated at : December 31, 2020 08:29 Khotang The families of those who will be displaced by the construction of the Dudh Koshi Hydropower Project have demanded that they be relocated. Hundreds of families who have lived in the area for generations fear displacement once the construction of the hydropower project begins. The 635-megawatt hydropower project, which will be fed by th

वैशाखमा चुनाव भए जनगणना कार्य प्रभावित हुन सक्छ : तथ्यांक विभाग

Image
  जनगणनाका प्रश्नावली, ट्याबलेट, झोला, क्यापटोपी, अपिलपत्र लगायत सामग्री तयार पुस १६, २०७७ गणेश राई काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले आगामी वैशाखमा निर्वाचन भएमा राष्ट्रिय जनगणना कार्य प्रभावित हुने जनाएको छ । विभागले निर्धारित तालिकाअनुसार आगामी २०७८ जेठ २५ गतेबाट असार ८ गते सम्पन्न हुने जनगणनाको तयारी तीव्र पारेको छ । उसले जनगणनामा सोधिने तीन प्रकारका प्रश्नावली, तालिम तथा प्रशिक्षणका निम्ति नमुना प्रश्नावली, हरेक घरपरिवारका उत्तरदातालाई महानिर्देशकको अनुरोधपत्र, जनचेतनमूलक सामग्री, गणना पुस्तिका, निर्देशिका जस्ता सामग्री छपाइ गरी भण्डारण गरेको छ । ती सामग्रीलाई ललितपुरको कुपण्डोलमा घर भाडामा लिएर ‘राष्ट्रिय जनगणना २०७८, भण्डारण कक्ष’ खडा गरी राखिएका छन् । त्यसैगरी जनगणनामा खटाइने सुपरिवेक्षक, गणक र कर्मचारीलाई प्रयोग गर्न दिइने झोला, छाता, क्यापटोपी, टर्च, मार्कर, डटपेन लगायत सामग्री तयार छन् । प्रश्नावलीलगायत ती प्रत्येक सामग्री करिब ५३/५३ हजार थानका दरले छपाइएका छन् । त्यसैगरी काठमाडौं उपत्यकाका ७ वटा महानगर तथा नगरपालिकामा ट्याबलेट प्रविधिबाट जनगणनाका विवरण संकलन गरिने छ । त्य